Q03 360° Auto Face Tracking Selfie Stick & Tripod Stand — भिडियो, TikTok, Reels, Live तथा फोटो खिच्नका लागि स्मार्ट र पोर्टेबल फोन स्ट्यान्ड। 360° Auto Face Tracking ले व्यक्ति वा अनुहारलाई ट्र्याक गर्दै फोनलाई घुमाउन मद्दत गर्छ। Horizontal तथा Vertical shooting support, foldable/portable design र सजिलो setup का कारण घर, स्टुडियो, यात्रा तथा content creation का लागि उपयोगी।